बालेन

बालेनको मत पुग्यो १६ हजार ७ सय ७४, स्थापितको ८८४५

१, २, ३, ४, ५, ६ र सातसँगै २८ देखि ३२ वडाको मत गणना भइरहेको छ। यसमा १,२ र ५ को मत गणना सकिएको छ। हालसम्म ४३ हजार ८ सय ४७ मत गन्दा बालेनले १६....

स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण : पानीको फोका हो कि ब्यालेट क्रान्ति !

त्यसले २०७९ को स्थानीय तहको निर्वाचनमा नकारात्मक प्रभाव पार्ने राजनीतिक पण्डितहरूको विश्लेषण बढेका थिए। त्यसैको प्रभावले सामाजिक सञ्जालबाट र्‍यापर बालेन साह अनि पोखरामा गनेस पौडेलले मेयरमा उम्मेदवारी घोषणा गरेपछि' म पनि मेयरमा उम्मेदवारी घोषणा गरिदिऊँ....

प्रकाशमान र गगनकै वडामा बालेनको मत बढी

महानगरपालिकाका ३२ वडामध्ये गणना भइरहेका वडामध्ये वडा ३१ प्रकाशमानको निर्वाचन क्षेत्र १ भित्रको वडा हो। एक र ६ गगन थापाको निर्वाचन क्षेत्र ४ को वडा हो। गगनको क्षेत्रमा पर्ने वडा नम्बर १ मा वडा अध्यक्ष एमालेले जित्यो।....

बालेन साह पाँच हजार नजिक पुग्दा स्थापित र सिंह २ हजार वरपरै

३१ बाहेक सबै वडाहरू एमालेको राम्रो जनमत भएको क्षेत्र मानिन्छ। सोही क्षेत्रबाट एमाले उपमेयर उम्मेदवारले स्थापितभन्दा दोब्बर बढी मत ल्याउँदा उनी भने साहभन्दा झन्डै दोब्बर मतले नै पछाडि छन्। महानगरलाई महानघर बनाउने दाबी गर्दै निर्वाचनमा....