बालेन शाह

मेयर बालेन्द्रको औपचारिक भेटघाटमा सँगै हुने कलाकार अर्जुन घिमिरेको पदीय जिम्मेवारी के हो ?

अनौपचारिक भेटघाटमा कसलाई साथमा लैजाने अनि कसलाई नलैजाने त्यो शाहको व्यक्तिगत छनौटको विषय हो। तर औपचारिक भेटघाटमा भने महानगरको आधिकारिक व्यक्ति बाहेक अन्यलाई सहभागी गराउनु पदीय मर्यादा विपरीतको काम हो। के अर्जुनलाई मेयर शाहले महानगरको....

मेयर बालेन्द्रले बदल्न सक्ने महानगरका सात दृश्य

उनले उम्मेदवार बन्दै गर्दा शिक्षा, स्वास्थ्य अनि यहाँका पुरातात्त्विक र सांस्कृतिकसँगै ऐतिहासिक क्षेत्रको संरक्षण गर्ने, सडकहरूलाई पैदल यात्री मैत्री बनाउने वाचा समेत गरेका थिए। उनले सबैभन्दा धेरै जोड काठमाडौँ महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयको भौतिक....

मेयर बालेन्द्र र प्रधानसेनापतिको भेटको छलफलबारे जानकारी नै छैन महानगर सूचना अधिकारीलाई

दुबैबिच महानगरपालिकाका एजेन्डामाथिको सहकार्यबारे छलफल भएको र आगामी दिनमा अझै उच्च स्तरमा पुर्‍याउनेबारे जोड दिइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए । ‘उहाँहरूबिच नेपाली सेनाले विगतदेखि महानगरपालिकाको हरेक क्षेत्रमा गर्दै आएको सहकार्य, आपसी सम्बन्धबारे छलफल....

काठमाडौँको ५३ हजार मत गन्न बाँकी हुँदा बालेनको १८ हजारको अग्रता

अब वडा नम्बर १० को थोरै मत मात्र गन्न बाँकी छ। वडा नम्बर १४, देखि २० सम्मका वडाहरूको मतगणना भइरहेको छ। वडा नम्बर १७ को बक्सा नै खोलिएको छैन। एक लाख ३७ हजार ४ सय....

बालेनले कटाए दुई हजार मत, स्थापित र सिंह एक हजारको आसपासमा

बिहान ९ बजेको परिणामअनुसार बालेनलाई एमालेका केशव स्थापितले एक हजार १६४ मतसहित पछ्याइरहेका छन्।  यता गठबन्धनको तर्फबाट कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ६ मत प्राप्त गरेकी छिन्। अहिलेसम्म बालेनले वडा नम्बर ३२ बाट सबैभन्दा....