बाल दिवस

१६ वर्षीया ‘एक दिने’ गाउँपालिका अध्यक्षले गरिन् यी तीन निर्णय

सुस्मिताले एक दिने कार्यकालमा तीन वटा निर्णय गरेकी छिन्। उनले पहिलो निर्णयस्वरूप स्थानीय शासनमा बालबालिकाको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम गर्नका लागि ५० हजार विनियोजन गरेकी छिन्।  यस्तै उनले बालविवाह न्यूनीकरणका लागि पालिकाभित्र प्रचारप्रसार तथा चेतनामूलक....