प्रेमगीत

फागुन १३ मा 'प्रेमगीत ३', जोगाउला बलिउडमा नेपालको साख ?

महँगो बजेटमा निर्माण भएको फिल्मले प्रदर्शन अगावै लगानी भने उठाइसकेको छ। झण्डै ४ करोड भारुमा प्रेमगीतको प्रदर्शन अधिकार 'इम्पोसिबल फिल्म्स्'ले एमजी (मिनिमम ग्यारेन्टी) मा खरिद गरेको छ। फिल्म भारतका विभिन्न हलहरूमा पनि शिवरात्रिकै दिन प्रर्दशनमा आउनेछ।  योसँगै अर्को प्रतीक्षित....