प्रदेश २

दुई महिनादेखि बस्न सकेन प्रदेश २ को प्रदेश सभा बैठक

दुई महिनायता बैठक बस्न सकेको छैन भने कहिले बस्ने भन्नेबारे पनि टुंगाे लागेकाे छैन। गत असारमा सरकारले प्रदेश सभाबाट बजेट पारित गरेपछि अन्त्य गरेकाे छैटौँ अधिवेशनयता बैठक बस्न नसकेकाे हाे। प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला....