पल शाह
अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दिएको हो। पुनरावेदनमा जबरजस्ती करणीको मुद्दामा अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने माग गरिएको छ। जिल्ला अदालत नवलपुरले शाहलाई भदौ २१ गते नाबालिग बलात्कारको मुद्दामा सफाइ....
नवलपुर अदालतले बाल यौन दुरुपयोग भएको प्रमाणको रूपमा स्वीकार गरेको अडियोलाई जिल्ला अदालत तनहुँले प्रमाण समेत मानेन। केही दिन अगाडि उच्च अदालत पाटनले नाबालिग बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि थुनामा रहेका क्रिकेटर....
सफाइ पाए पनि जेलमुक्त हुने छैनन् पल शाह, २०८१ भदौसम्म जेलभित्रै
तनहुँ अदालतले सफाइ दिए पनि उनीविरुद्ध जिल्ला अदालत नवलपुरले अढाइ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसला अनुसार पल २०८१ भदौ १५ गतेसम्म जेल बस्नुपर्छ। उनले २०७८ फागुन १५ गते जिल्ला प्रहरी कार्यालयसमक्ष आत्मसमर्पण गरेका....
‘अभियोग दाबी नपुग्ने’ भन्दै तनहुँ अदालतबाट पललाई सफाइ
नाबालिकलाई बलात्कार आरोपमा मुद्दा चलिरहेका शाहलाई मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोगको दाबी नपुग्ने भन्दै सफाइ दिएको अदालतको वेबसाइटमा उल्लेख छ। उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्तीकरणीको मुद्दामा सफाइ दिएको थियो। तर, बालयौन दुरुपयोगसम्बन्धी....
तर अदालतले यसलाई अश्लील संवाद मात्रै भनेर यही अडियो संवादलाई प्रमाण मान्दै पल र नाबालिकाविच प्रेमी-प्रेमिकाको सम्बन्ध रहेको स्विकार्यो। जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले यही संवादसँगै एसएमएस र म्यासेजलाई आधार मानेर पलले....