पत्रकार महासंघ

पत्रकार महासङ्घमा पत्रकारले नै राजनीति भित्र्याए : अध्यक्षका प्रत्याशी

महासङ्घलाई श्रमजीवी पत्रकारहरूको छाता सङ्गठन बनाउने तीनै प्रत्याशीले दाबी गरेका थिए। तीनमध्ये दुई उम्मेदवार पोखरेल र शर्माले महासङ्घलाई राजनीतिक दलको प्रभावबाट मुक्त गर्ने दाबी गरे पनि यी दुवै नेपाली काँग्रेसको भातृ संस्था नेपाल प्रेस युनियन....