नेपालविरुद्ध बङ्गलादेश

साफ च्याम्पियनसिप: आज नेपाल र बङ्गलादेश भिड्दै, बराबरी मात्र गरे पनि नेपाल फाइनलमा

नेपालले यसअघि भारत,  श्रीलंका र माल्दिभ्सविरुद्ध खेलिसकेको हुँदा यो नै लिग चरणअन्तर्गतको अन्तिम खेल हुनेछ। यस खेलमा विजय हासिल गरे वा बराबरी गरेमा पनि नेपालले फाइनलको यात्रा तय गर्नेछ। नेपालले हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा....