नेपाल फाइनल

साफ च्याम्पियनसिप: नेपाल पहिलो पटक फाइनलमा

नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको हो। नेपालका लागि अञ्जन विस्टले खेलको ८८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्। त्यसबाहेक नेपालले पाएको थुप्रै अवसर गुमाएको थियो। नेपालले खेलमा पकड पनि राम्रै राखेको थियो। खेल अवधिभर नेपालले....