नेपाल टी-२०

सेभेन थ्री स्पोर्ट्सद्वारा नेपाल टी–२० लिगको सम्झौता रद्द

नेपाल टी–२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनीले सम्झौता रद्द गरेको पत्र नेपाल क्रिकेट संघ क्यानलाई पठाएको हो। नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा सेभेन थ्री स्पोर्टसकै प्रत्यक्ष संग्लग्नता रहेको सीआईबीले सार्वजनिक गरिसकेको अवस्थामा....

टी-२० लिगमा फिक्सिङ : फिक्सरले भने अनुसार बल फ्याकेको मूल्य ६ लाख

अनुसन्धान स्रोतका अनुसार आलमले लिगको २ टिमका २ खेलाडीलाई स्पट फिक्सिङको प्रस्ताव गर्दै आफूहरूले भने अनुसार गरे ६ खेलको ३६ लाखसम्म आउने प्रस्ताव राखेका थिए। दुई खेलाडीमध्ये एक हुन् मोहम्मद आदिल आलम। आदिल नेपाल टी–२०....

क्यानका अध्यक्षदेखि टी-२० लिगका ६ टिमकै मालिक अनुसन्धानमा, लगानीको स्रोत खोज्दै सिआइबी

'हाम्रो अनुसन्धानमा लिगमा बेटिङ र स्पट फिक्सिङ भएको प्रमाणसँगै १० जनाको संलग्नता देखाइसकेको छ। अन्तर्राष्ट्रिय रूपमै जुवा खेलाइएको देखिएको छ,' एसएसपी आचार्यले भने' लिगमा आयोजकदेखि टिमहरूले समेत ठुलै लगानी गरेको देखिएकाले त्यसको स्रोत के हो....

फिक्सिङमा नेपाल टी-२० लिगको साझेदार भारतीय कम्पनीको प्रमुखकै भूमिका शंकामा, चार नेपालीसहित १० जना आरोपी

लिगको आयोजनाको आर्थिक स्रोत के हो भन्ने पक्षमा ब्युरोले अनुसन्धान गरिरहेको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार फिक्सिङमा नेपाली र विदेशी गरेर १० जनाको संलग्नता खुलेको छ। ब्युरोले मङ्गलवार पत्रकार....

क्रिकेटदेखि फुटबलसम्मको प्रसारणको आवरणमा जुवा खेलाउने कम्पनी नेपालमा सक्रिय, म्याचफिक्सिङको गम्भीर विवादमा नेपाल टी-२०

खेल सम्बन्धी जुवा खेलाउने कम्पनी वनएक्सबेटको साटो वनएक्सब्याटलाई प्रसारणको अधिकार दिँदा नै लिगको निष्पक्षता शङ्काको घेरामा परेको थियो। यहीबिच कीर्तिपुर प्रहरीले लिगमा आधारित भएर अनलाइनमार्फत जुवा खेलाएको आरोपमा चार जनालाई पक्राउ गर्‍यो। उता प्रहरीको केन्द्रीय....