निषेधाज्ञा

निषेधाज्ञाका सारङ्गी वादक : चोरेर खान भएन, सिपले खान सरकार दिँदैन

यस्तै विरहको धुन आफ्नो सारङ्गीमा बजाउँदै हिँडेका छन् सुनिल गान्धर्व। मङ्गलवार चर्को घाममा उनी कोटेश्वरको गल्ली–गल्ली हिँडिरहेको भेटिए। उनलाई घामभन्दा डर छ कोरोनाको। त्यसैले उनले गाउने गीत पनि कोरोनासँग जोडिएका छन् :  चारैतिर हल्ली र....

वीरगन्जमा असार १ गतेदेखि विद्यालय खुल्ने, १५ गतेबाट पठन पाठन 

महानगरपालिकाले असार १ गतेदेखि कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यालय सञ्चालन गर्न सूचना प्रकाशन गरेको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर असार १ गतेदेखि ७ गतेसम्म भर्ना लगायतका व्यवस्थापकीय कार्य गर्ने गराउने, ८ देखि....

जनताको पैसा जनतालाई नै फिर्ता गर्ने समाजसेवी वडाध्यक्ष

कोरोना त्रासका बिच नेपालगन्ज उपमहानगरपालिका– ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनालाई निद्रा पर्न छाड्यो। कारण थियो, दिनहुँ अस्पतालमा छटपटाइरहेका कोरोना सङ्क्रमित बिरामीको दर्दनाक अवस्था।   कर्म राजनीति भए पनि बेहना व्यापारी पनि हुन्। उनी खाद्यान्नको व्यापार गर्छन्। राजनीतिलाई....



निषेधाज्ञा उल्लङ्घन गर्ने २२८८ जना होल्डमा 

काठमाडौँमा ९८४ जना पुरुष र ३७८ जना महिला गरी १३६२ जना,  ललितपुरमा ३८० पुरुष र २२७ महिला गरी ६०७, भक्तपुरमा ३०३ जना पुरुष र १६ जना महिला गरी ३१९ जनाले निषेधाज्ञा उल्लङ्घन गरेकाले होल्डमा राखेर....

कोरोनापछि देखिएको ‘अवसरवादी सङ्क्रमण’ले ज्यानै लाने जोखिम

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा फङ्गस....