निर्वाचन_२०७९

गठबन्धन नभत्किए गण्डकीमा उनीहरूकै बहुमत, समानुपातिकमा राप्रपाको सुधार

कांग्रेसले चापाकोट नगरपालिकाका–४ वटा मतदान केन्द्रमा बुथ कब्जा गरेर ९८ प्रतिशत मत हालेको आरोप लगाउँदै एमालेका उम्मेदवार पद्यमा अर्यालले निर्वाचन आयोगमा उजुरी गरेका कारण त्यहाँको मत गणना रोकिएको छ। २०७४ को निर्वाचनमा बाम गठबन्धनका कारण....

ज्ञानेन्द्र कार्कीको क्षेत्रमा सुरु भएन रोकिएको गणना, प्रहरी र सशस्त्रको सङ्ख्या अस्वाभाविक

आयोगले मतगणनाको क्रममा ६०६ मत एमालेतर्फ जोडेको कार्की पक्षको माग छ। उनीहरूले पुनः मतगणनाको माग गरिरहेका छन्। केही समययता मतगणना सुरु गर्न राजनीतिक दलबिच सहमतिको प्रयास गरे पनि सहमति हुन सकेको छैन। अझै ४० हजार....

राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनविनै पाँच दलीय गठबन्धनको 'बहुमत पुग्ने'

नेपाली कांग्रेसले ४५ सिट जितेर ९ सिटमा अग्रता लिइरहेको छ। अग्रता लिएको सिट सहित उसको ५४ सिट आउने देखिन्छ। समानुपातिकतर्फ १४ लाख ८२ हजार पूर्याएकाले यही प्रतिशत कायम राखे ३३ सिट गरी ८६ सिट आउने....

प्रकाशमानको एक सय २५ मतान्तरको हाँसो

२०७४ मा मिश्र गणतन्त्र र धर्म निरपेक्षता स्वीकार गर्दै वैकल्पिक राजनीतिको बर्को ओढेर चुनावी मैदानमा आएका थिए। यो पटक उनी त्यो बर्को फालेर राजतन्त्र र हिन्दु राज्यको....

केपी ओलीका 'फ्यान' हरिले हराए एमाले उम्मेदवार सुरेन्द्रलाई

ढकालबारे जानकारहरूका अनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नु अगाडिसम्म राजनीतिक रूपमा एमालेसँग आबद्ध थिए। उनी आफ्नो वृत्तमा ओलीका प्रशंसकको रूपमा परिचित छन्। 'हरीजी पार्टी अध्यक्षका फ्यान थिए। उनी प्रतिनिधि सभाको निर्वाचन अगाडि मात्रै अर्को दलमा लागेका....