नागरिकता

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्दा माइजु-भाञ्जा जेलमा, वडाध्यक्ष फरार

नेपालमा मामाघर रहेका भारतीय नागरिक धिरज मुखिया नेपाली नागरिक हुन् भन्दै उनलाई नेपाली नागरिकता दिलाउन भागेश्वरसहितका पाँच जनाले सर्जमिन सनाखत गरेको आरोप छ। व्यक्तिगत घटना दर्ता पुस्तिकामा २०५९ भदौ २१ को जन्म मिति राखेर ०७७....

राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नसकेपछि सक्रिय भए राष्ट्रिय सभा अध्यक्ष, बैठक सारेर हिँडे काठमाडौँबाहिर

अङ्गीकृत नागरिकता सम्बन्धी प्रावधानमा सात वर्षीय अवधि नराखेकोमा एमालेले असहमति जनाउँदै आएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले १४ दिनसम्म विधेयक रोक्दै आमाको नामबाट नागरिकता जारी गरे पनि बाबु सम्बन्धी स्वघोषणा गर्नुपर्ने लगायतका बुँदा उल्लेख गर्दै विधेयक पुनर्विचार....

नागरिकताको राजनीतिमा राष्ट्रपतिको प्रवेश, पत्रमा अङ्गीकृतको असन्तुष्टिमा एमालेको छाया

सोही संवैधानिक अधिकारमा टेकेर राष्ट्रपतिले विधेयक छलफलका लागि आफ्नो सुझावसहित संसद्मा फिर्ता पठाएकी हुन्। राष्ट्रपति कार्यालयबाट आएको लिखित सुझावमा लैङ्गिक समानताका विषयहरू समेत समेटिएको छ। सुझावमा एकल मातृत्वलाई हेर्नु पर्ने, आमाको नाममा नागरिकता जारी गर्दा....

राष्ट्रपतिले नागरिकता विधेयक किन फिर्ता गरेको अध्ययन गर्ने जिम्मा सरकारको : कांग्रेस प्रवक्ता

उनले राष्ट्रपतिले के-के कारण देखाएर त्यो फिर्ता गर्नुभएको हो त्यसको अध्ययन गर्नुपर्ने र सरकारले त्यसको अध्ययन गरेर प्रतिक्रिया दिनुपर्ने बताए। ' राष्ट्रपतिज्यूले के-के कारण विधेयक फिर्ता गरेको हो त्योबारे जानकारी भएपछि हामी पार्टीको तर्फबाट आधिकारिक....

'वैवाहिक अङ्गीकृत नागरिकता त अहिले पनि पाइरहेकै छन्, विधेयक पास नभए आमाको नाममा र जन्मको आधारमा नपाउने हो'

उनले अहिलेको विधेयक पारित नभए संविधानमा रहेको प्रावधान अनुसार जन्मको आधारमा र आमाको नाममा नागरिकता दिन रोकिने भन्दै उनले अङ्गीकृतबारे अनावश्यक राजनीति भएको बताए। उनले विवाह गर्नासाथ नागरिकता पायो भन्ने विषय विधेयकको विषय नै नभएको....