नागरिक समाज

नागरिक मार्चमा म्यानमारको झल्को : ‘तैँले गलत पुस्तासँग जोरी खोजिस्’

संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध निरन्तर खबरदारी गरिरहेको बृहत् नागरिक आन्दोलनका सहभागीले फागुन ७ को दिन राज्यले सैनिक लगाएर कब्जा गरेको टुँडिखेलमा प्रवेश गर्ने घोषणा गरेका थिए। त्यहाँ लगाएको काँडे तार हटाएर सभा गर्ने घोषणा....

नागरिक अगुवालाई रोक्न टुँडिखेलमा बन्दुकधारी सेना,सभा प्रहरी घेरामा

नागरिक अगुवाहरूलाई टुँडिखेल भित्र हतियारसहित सेना नै खटिएका थिए। रत्नपार्कबाट शनिको मन्दिरसम्म मार्च पास गर्दा बृहत् नागरिक प्रदर्शन प्रहरीको घेरामा थियो। संसद् विघटनलाई प्रतिगमनकारी कदम भन्दै नागरिक....