दशैं सामाग्री

किल्ला सुरक्षित गर्न गइन्थ्यो, दशैंका बेला फरक-फरक मन्दिर

काठमाडौंमा बस्ती बाक्लिँदै जाँदा धेरै मन्दिर जोखिममा छन्। भक्तपुरमा भने जोगिएकै छन् बडो मुस्किलले। बस्ती वरपर मन्दिर किन बनाइयो होला? बडादशैंको बेला घटस्थापनादेखि दशमीसम्म किन फरक–फरक मन्दिर गइन्छ? पहिले-पहिले दशमीको बेला विवाह गर्दा किन परिवारले....