डाक्टरको सुखदुख

डा. जनिथको अनुभव : क्यान्सर भएकी छोरीको उपचारै नगरी आमा र काका अस्पतालबाट भागेपछि...

४१ वर्षीय हाडजोर्नी तथा मांसपेसी क्यान्सर रोग विशेषज्ञ डा. जनिथ सिंह करिब दुई वर्षअघिको यस्तै घटना स्मरण गर्छन्। धादिङकी करिब तीन वर्षीया बालिकालाई उनका आमा र काकाले उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याए। ती बालिकाको....

डा. संयुक्त जसले ४० हजारलाई बेहोस बनाउँदा दुर्घटना भोग्नु परेन

गोरुले पेटमा हानेकी महिलालाई ब्युँताउँदा… करिब सात वर्षअघि महिलालाई शल्यक्रियाका लागि बेहोस बनाउँदाको क्षण डा. संयुक्तको मानसपटलमा ताजै छ।   भएको के थियो भने, काभ्रेकी करिब ४० वर्षीया महिलालाई गोरुले भुँडीमा हानेछ। महिला गोरुले....

'हत्यारा डाक्टर खै' भन्दै मृतकका आफन्तले खोज्न थालेपछि...

मुगुमा छँदा उनलाई हरेक बिहान एउटै चिन्ता हुन्थ्यो,'आज हवाई जहाज उड्ला की नउड्ला!' हवाई जहाजको आवाज सुनेपछि डा. जितेन्द्रलाई आनन्द लाग्थ्यो। मन ढुक्क हुन्थ्यो। एयरपोर्टमा हवाईजहाज नबस्दा उनीलगायतका स्वास्थ्यकर्मीलाई एउटै चिन्ता हुन्थ्यो, 'आकस्मिक रूपमा स्वास्थ्य....

६ घण्टा उमेरको शिशुलाई बेहोस बनाएर ब्युँझाएका डा. रुपेशको टर्निङ पोइन्ट

कान्ति बाल अस्पताल करिब १८ सय र राष्ट्रिय ट्रमा सेन्टरमा डा. रुपेशले करिब तीन हजारलाई बेहोस बनाएर ब्युँझाइसकेका छन्। उनको मुख्या काम नै शल्यक्रियाका क्रममा बिरामीलाई बेहोस बनाएर ब्युँताउनु अनि आइसियु व्यवस्थापन गर्नु हो। बङ्गलादेशको....

डा. सञ्जुबाबु जसले पाँच हजार जनाको सुन्दरता निखारे, पाँच सयभन्दा बढीको टाउकोमा कपाल उमारिदिए

जसमध्ये करिब पाँच वर्षअघि २७ वर्षका युवाको कपाल प्रत्यारोपण गरेको प्रसङ्ग उनी भुल्नै सक्दैनन्। भर्खर २७ का ती युवाको टाउकोको अगाडिको भागमा कपाल नै थिएन।  ती युवाले डा. सञ्जुबाबुलाई भेट्नासाथ भने,– 'डाक्टरसा'ब लौ न। टाउकोमा....