जसपा

उपेन्द्रलाई महन्थ पक्षको जवाफ : हामीले अर्को पार्टी खोजेको होइन

निर्वाचन आयोगले सनाखत गराउने समय साँझ ५ बजेसम्म रहेको जनाएको छ। आयोगका सह प्रवक्ता कोमल धमलाले साँझ ५ बजेसम्म आयोगमा आएर सनाखत गर्ने समय रहेको जानकारी दिए।  कारागारमा रहेका रेसम चौधरी पनि निर्वाचन आयोगमा आएर सनाखत....

बहुमत सदस्यले गरे उपेन्द्रको पक्षमा सनाखत

निर्वाचन आयोगमा सनाखत गरेपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले आफ्नो समूहले जसपाको आधिकारिता पाउने बताए।  उनले आत्मालोचना गरेर आए महन्थ ठाकुर पक्षका विषयमा सोच्न सकिने बताए।  यादवले कारागारमा रहेका रेसम चौधरी पनि सनाखतका लागि आयोगमा....

जसपाको आधिकारिता विवाद : निर्वाचन आयोग सनाखत गराउँदै  

बिहान ११ बजे जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाइएको आयोगले जनाएको छ।  जसपाको आधिकारिता विवादमा इजलास गठन गरेर सुनुवाइ गरेको छ। पार्टीको आधिकारिता विवाद टुङ्गो लगाउन....

जसपाको आधिकारिता विवादमा दुवै पक्षको बहस सक्ने आयोगको तयारी

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा गठन भएको इजलासमा हेर्दाहेर्दैमा रहेको जसपा विवादबारे बिहान ११ बजेदेखि सुनुवाइ सुरु हुने आयोगका सह प्रवक्ता कोमल धमलाले जानकारी दिए।  जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षका कानुन....

जसपाको आधिकारिता विवाद : निर्वाचन आयोगमा आजदेखि सुनुवाइ

जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले आधिकारिता टुङ्गो लगाउन आयोगलाई भनेपछि आयोगले इजलास गठन गरेर आजदेखि सुनुवाइ सुरु गर्न लागेको जनाएको छ। यादव र महन्थ दुवै पक्षले पार्टीमा एक भएर बस्न नसक्ने भन्दै आधिकारिता....