च्याङ्ग्रा

दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य

सोमबारदेखि नै ग्राहकहरू आए पनि आज बिहानबाट भने ग्राहकहरूको अत्याधिक भीड लागेको छ। काठमाडौंसहित काभ्रेलगायतका जिल्लाबाट यहाँ खसी बोका किन्न ग्राहकहरू आएका छन्। खरिद गर्ने ग्राहक धेरै भएपछि खसी बोका च्याङ्ग्राको मूल्यमा व्यापारीहरूले वृद्धि गरेका....