चौथो अङ्ग

चौथो अंगमा गजेन्द्र बुढाथोकी : समाचार छाप्ने-नछाप्ने सम्पादकले हैन मार्केटिङले निर्णय गर्न थालेका छन्

वि.सं. १९९२ भदौ १ देखि उद्योग, व्यवसाय तथा साहित्यसम्बन्धी सामग्री मिसिएको 'उद्योग' पाक्षिक पत्रिका प्रकाशित भएको देखिन्छ। त्यसको सम्पादक सूर्यभक्त जोशी हुनुहुन्थ्यो। प्रकाशनका लागि बनाइएको ‘उद्योगको नियम’ मा 'यसमा साहित्य, विज्ञान, शिल्प, कला, कौशल, वाणिज्य,....

चौथो अंगमा दिलभुषण : टिभी पत्रकार अल्छी, सञ्चालक बोधो

सरकारको कामको जानकारी दिने उसको दायित्व हो। सँगै, नागरिकलाई आलोचनात्मक तरिकाले सु-सूचित गर्ने जिम्मेवारी पनि हो। तर नेपाल टेलिभिजनले त्यसो गरेन। विस्तारै निजी क्षेत्रमा पनि टेलिभिजन खुल्न थाले। इमेज टिभीको सानो इकाइ थियो। कान्तिपुर पब्लिकेसनले....

चौथो अङ्ग : पलायन भएनन् भने १० वर्षमा महिला पत्रकारले ठूलै मिडिया लिड गर्छन्

२००७ सालअघि नेपाली पत्रकारितामा महिला थिएनन्। प्रजातन्त्र आएपछि अवस्था फेरिएको हो। २००७ सालको राजनीतिक परिवर्तनदेखि राजा महेन्द्रले ‘कू’ नगरुन्जेलको अवधि नेपाली पत्रकारितामा महिलाको उपस्थिति राम्रो थियो। त्यो बेला पत्रिका खोल्ने लहरै चल्यो। पढेलेखेका महिलाले पनि....



समुदायको हुनुपर्ने रेडियो दलको मुठ्ठीमा पुगे

यसको उद्देश्य राणाशासनको पक्षमा जनमत बनाउने थियो। २००७ सालमा प्रशारण सुरु भएको ‘प्रजातन्त्र नेपाल रेडियो’चाहिँ राणाशासन विरोधी क्रान्तिकारीहरूले राणाशासनको विपक्षमा जनमत बनाउने थियो। मुलुक गणतन्त्रमा प्रवेश गरिसक्यो। प्रशारण माध्यममा ठूलो परिर्वतन आइसक्यो। नेपालमा पनि सामुदायिक....

धन्न ! प्रकाशकका सन्तानले पत्रकारितामा रुचि देखाएनन्, नत्र सम्पादक पनि उनीहरू नै हुन्थे

यसमा प्रकाशकहरू प्रष्ट छैनन्।   अहिले नेपाली सञ्चार क्षेत्रमा जे–जति समस्या देखिएका छन् त्यसको मुल कारण यही अस्पष्टता हो। यही अस्पष्टताले नेपाली सञ्चार क्षेत्र प्रभावित बनेको छ। यसको प्रभाव बढ्दो छ। नेपाली माध्यमको पत्रकारिता भनौं....