गोपी तामाङ

एक्काइस वर्षपछि कपनमा भेटिइन् हेरोइनको अन्तर्राष्ट्रिय तस्कर गोपी

थाइल्यान्ड, सिंगापुर, इन्डोनेसियातिर पक्राउ पर्ने नेपालीले उनको नाम पोलिइरहन्थे। लागू औषध अनुसन्धानमा संलग्न नेपालका प्रहरी नेपाल भित्रिने खेैरो हेरोइन र सेतो हेरोइनमा उनको कनेक्सन केलाइरहन्थे। उनीहरूका लागि गोपी कुनै तिलस्मी पात्र झैँ थिइन्। नाम बाहेक....