कोरोना संकट

सरकारको दाबी : ७ सय १२ आइसियु, ४ सय ४३ भेन्टिलेटर खाली छ

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अहिले पनि एक हजार ८ सय १७ आइसियूमध्ये एक हजार एक सय ५ वटा मात्र प्रयोगमा छ। तथ्याङ्क अनुसार अहिले पनि सात सय १२ आइसियु खाली....

कोरोना अपडेट : निको हुने दर ७८.२, मृत्यु दर १.२

नेपालमा परीक्षण गरेकामध्ये संक्रमितहुने दर १४.५ प्रतिशत रहेको छ। त्यसै गरी सङ्क्रमितमध्ये मृत्युदर १.२ प्रतिशत रहेको छ। नेपालमा निको हुनेको दर ७८.२* रहेको छ। काठमाडौँमा २५ हजार सङ्क्रमित काठमाडौँमा सक्रिय सङ्क्रमितको....

कोरोना अपडेट: ५० को मृत्यु, ९१९६ सङ्क्रमित

यो सँगै मृतकको सङ्ख्या ३ हजार ५ सय ७९ पुगेको छ।  त्यसै गरी शुक्रवार २४ घण्टामा २० हजार ४ सय ८२ वटा नमुना परीक्षण गरिएकामध्ये ९ हजार १ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको छ।



कोरोना नियन्त्रणमा गण्डकी प्रदेशः ४० प्रतिशत संक्रमणदर, ४०० आइसोलेशन, २८० आइसियु,६७ भेन्टिलेटर

कोरोनाको बढ्दो चापका कारण कास्कि लगायतका गण्डकी प्रदेश भित्रका व्यापारिक शहरहरुमा निषेधाज्ञ लागु भइसकेको छ।  हाल सम्म गण्डकि प्रदेशमा १९४२४ संक्रमीत भेटिएकोमा  १७९०० निको भएसकेका छन्। हाल २१८३ संकृृय संक्रमित रहेकाछन् भने प्रदेशमा २३२ जनाको....

कोरोना हटलाइनबारे स्वास्थ्य प्रवक्ताको प्रतिक्रिया : ‘बिरामी भए अस्पताल जाने, फोन गरेर आदेश गर्ने होइन’

कोरोना सङ्क्रमण बढिरहेको बेला आपत्मा परेका नागरिकप्रति सरकारी संयन्त्र जिम्मेवारहिन बनेको भन्दै आलोचना बढिरहेको बेला बुधवार अकस्मात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन्देश जारी गर्‍यो कोभिड १९ सङ्क्रमितलाई अस्पताल जान परे वा बेड चाहिए २४ सै घण्टा....