किसान आन्दोलन

सरकार ढुक्क भए हुन्छ, अब नारायण उखुको पैसा माग्न माइतीघरमा आउने छैनन्

उखुको पैसा नलिई घर आउँदिन भनेर १५ दिन अघि काठमाडौँ हिँडेका थिए नारायण। कुनै रोग थिएन । आमा सहित काठमाडौँ आउनु भनेपछि मनमा चिसो पस्यो । यताबाट फोन गर्नेले भनिरहेका थिए‘जसरी पनि आजै अहिल्यै काठमाडौँ....

सरकार, बिकाउ मण्डलको आँसु लाग्ला है !

धर्मशाला ठुलै थियो। कतातिर बस्छन् थाहा थिएन। विहान साढे पाँच वजे सोध्नु पनि कसलाई। आन्दोलनकाक्रममा माइतिघर मण्डलामा भेटिएका उखु किसान रबिन्द्र यादबको नम्बर थियो। यी युवा थिए, विहानै भए पनि पक्कै फोन उठाउँलान भनेर नम्बर....