काेराेना

काेराेना अपडेटः पछिल्लाे २४ घण्टामा १९ जनाकाे निधन

यस्तै पछिल्लाे २४ घण्टामै एक हजार एक सय ८० सङ्क्रमित थपिएका छन्। याेसहित कूल सङ्क्रमितकाे सङ्ख्या सात लाख ७९ हजार चार सय ९२ पुगेकाे छ। यी मध्ये सक्रिय सङ्क्रमितकाे सङ्ख्या २६ हजार दुई सय दुई....