कान्तिपुर गाथा

कान्तिपुर गाथा : बहकिएको मन, बहकिएको समय

चिकित्सकले भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो झमट सुरु भइसकेको पृष्ठभूमिमा नेपालमा पनि प्रकोप बाक्लिने बताएका छन्। उनीहरूले २०७८ जेठमा कान्तिपुर कोरोनामय हुने सम्भावना रहेको बताएका छन्। तर, रमाइलो कुरा, सरकार कोरोना प्रकोपको प्रतिरोध गर्न....

कान्तिपुर गाथा : एउटा शहरको वृत्तान्त

त्यसो त गर्मी कान्तिपुरको मौसम होइन। न हिजो गर्मी थियो न त आज। शहरको रमाइलो भनेको नै चैत नलागी शहर नतात्नु हो। चैतमा पनि गर्मीभन्दा उराठ बढी लाग्छ कान्तिपुर। शहरमा ‘चपला–अवला’हरूको गतिविधि त्यति बढेको हुँदैन।....

कान्तिपुर गाथा : कुतुबदेखि कान्तिपुरसम्म [अडियाे]

आखिर कान्तिपुर नगर नराम्रोसँग क्षतिग्रस्त त भइसकेको छ वातावरणीय हिसावले। जे भए पनि नगर आत्मीय छ। नगरको सम्झना त्यतिबेला अझ धेरै आउँछ, जतिबेला हामी आफ्नो नगरबाट कतै टाढा अर्कै नगरमा, अर्कै अधिकृत सभ्यतामा, आफूलाई हराइरहेका....



कान्तिपुर गाथा : कुतुबदेखि कान्तिपुरसम्म 

भानुभक्त बालाजुको बाइसधारा देखेर दंग परेका थिए– यति दिनपछि मैले बल्ल बालाजु देख्याँ, पृथ्वी तल भरीको स्वर्ग हो जानी लेख्याँ...।  अहिले कान्तिपुर नगरमा आमूल परिवर्तन भइसकेको छ। अचेल कान्तिपुर नगरमा शिरमा गुनकेशरीको फूल लगाएर हिँड्ने....

कान्तिपुर गाथा  : गाथा एउटा ‘शाही’ विमान सेवाको

आजका मितिमा नागरिकको मूल्य जनावरको मूल्यभन्दा तल छ। कसैले सत्ता स्वार्थको विपक्षमा कुरा गर्छ भने ऊ सत्ताको दुश्मन हुन्छ। सरकार सुखसयलमा बाँचेको छ। भत्किएका संस्थाहरू भत्किएको भत्कियै छन्। त्यसको चासो कसैलाई छैन।  नागरिक सेवासँग सम्बन्धित....