कांग्रेस

कर्णालीमा सुर्खत र दैलेखबाहेक ८ जिल्लामा कांग्रेस अधिवेशन सम्पन्न

यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ। ८ जिल्लामा कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको छ। त्यसमध्ये जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा प्रेमप्रकाश ओली, कालीकोटमा अम्बरबहादुर शाही, जुम्लामा कर्णबहादुर....

सुर्खेत र डोल्पामा पनि आज कांग्रेसकाे वडा अधिवेशन

अधिवेशनबाट वडाको नेतृत्त्वका साथै क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि पनि चयन हुनेछन्। सुर्खेतका ९९ वडा र डोल्पाका ६५ वडामा बिहान ८ बजेदेखि अधिवेशन सुरु भइसकेकाे छ। नेपाली कांग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मीले सहमति नभए निर्वाचनका....

कांग्रेस महाधिवेशन: कैलालीमा आजदेखि वडा अधिवेशन सुरु

यसअघि भदौ १८ गते हुने भनिएको वडा अधिवेशन क्रियाशील सदस्यको नामावली उपलब्ध नभएको भन्दै स्थगित गरिएको थियो। हाल तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो। १८ हजार २ सय ७३ क्रियाशील सदस्य रहेको....