कांग्रेस प्रतिनिधि

प्रदेश १ को काँग्रेस सभापतिमा राजीव कोइराला उठ्दै, गुरुराज र अमृत पनि छन् आकाङ्क्षी

प्रदेश अधिवेशनमा उमेद्धवारले आ–आफ्नो प्रचार अगाडी बढाएका छन्। मङ्सिर १६ र १७ मा हुने प्रदेश अधिवेशनको तयारी तीव्र रूपमा अगाडी बढेसँगै उम्मेदवारहरू पनि देखिन थालेका छन्। प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सभापतिमा उम्मेदवारी....

प्रदेश सभा सदस्य अर्याल कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

अर्यालले २ सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए। रामचन्द्र पौडेल समूहबाट मातृका प्रसाद यादव प्यानलकी अर्याल पराजित हुँदा देउवानिकट सुशील गुरुङ प्यानलकी अर्की प्रदेश सभा सदस्य पुष्पा थरुनी विजयी भएकी छिन्।....

काँग्रेसको २६ जिल्लाको नतिजामा सानो अन्तरले संस्थापन पक्ष अगाडि

सार्वजनिक भएको २६ जिल्लामध्ये १४ जिल्लाको नेतृत्व संस्थापन पक्षले जितेको छ। संस्थापन इतर समूहले १२ जिल्लाको नेतृत्व पाएको छ। संस्थापन इतर समूहबाट कालिकोटमा अम्मरबहादुर शाही, दोलखामा बर्मा लामा, सङ्खुवासभामा दीपक खड्का, रुकुम पूर्वमा केशरमान रोका,....



सिन्धुपाल्चोकमा काँग्रेसको संस्थापक समूहको पकड, इतर समूह खुम्चियो

राजधानी काठमाडौँसँग जोडिएको यो जिल्लामा केन्द्रमा रहेका अर्जुननरसिंह केसी, शेखर कोइराला, मिनेन्द्र रिजाल अनि गगन थापासम्मको प्रभाव रहेको जिल्लाको रूपमा हेरिन्छ। तर पार्टीको पालिका निर्वाचनको नतिजा भने उल्टो आयो। जिल्ला सभापति विकास....

कार्यकर्ताबाट अनुमोदित हुन भन्दै कांग्रेस महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

०७४ सालमा माओवादी र एमाले गठबन्धन हुँदा भने खड्काले पराजय ब्यहोर्नु परेको थियो। ‘महामन्त्रीज्यू सिधै मनोनित हुने व्यवस्था भए पनि उहाँले कार्यकर्ताबाट अनुमोदित भएरै जाने सोच राखेर उम्मेदवारी दिनुभएको छ’, नेपाली कांग्रेस सुर्खेत क्षेत्र १ प्रदेश....