एमाले

स्पष्टीकरण सोधेका सांसदलाई कारबाही नगर्ने एमाले ओली पक्षको संकेत

पार्टी एकताका लागी भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका लागि निरन्तर प्रयास गर्ने निर्णय गर्दै जारी १० औँ केन्द्रीय कमिटी बैठक आज बुधबार सकिने भएको छ।  केन्द्रीय कमिटीको पहिलो दिनको बैठकले वरिष्ठ नेता माधवकुमार....

एमालेले विधान अधिवेशनको तयारी सुरु गर्ने  

ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी कमिटीको बैठकमा विधान अधिवेशनको तयारीबारे छलफल हुने नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।  नेम्वाङका अनुसार अब पाटी अधिवेशनको तयारी सुरु हुनेछ।  शुक्रबार बसेको स्थायी कमिटी बैठकले विवाद समाधान कार्यदलको १० बुँदे....

सर्वोच्चले दलीय प्रणालीको आधारभूत संरचना भत्काएको एमालेको निष्कर्ष

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थगित गर्न गरेको आग्रह अस्वीकार गर्दै बसेको बैठकले जनतामा जाने कुरालाई निरकुंश भनेर आरोपित गर्ने र कानुनको अपव्याख्या गरेर दलीय प्रणालीको आधारभूत संरचना भत्काउने फैसला आएको निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार....



स्थायी कमिटीमा नेपाल पक्ष उपस्थित हुने एमाले नेता नेम्वाङको विश्वास 

तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बस्ने स्थायी कमिटीको बैठकमा नेपाल पक्ष आउने/नआउने अनुमान अहिले नगर्न उनले आग्रह गरे।  ‘उहाँहरूसँग छलफल गरेर नै बैठक बस्न लागेको हो,’ नेम्वाङले उकेरासँग भने ‘बैठकको एजेन्डा छलफलकै आधारमा टुङ्गिएको छ।’....

विश्वासको मतबारे एमाले नेता पाण्डे भन्छन् : जे हुन्छ संस्थागत निर्णय अनुसार हुन्छ

नेपाल समूहका नेता एवं सांसद सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्तावमा पार्टीको संस्थागत निर्णय अनुसार हुने बताए। सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त देउवाले संविधानको धारा ७४ को अनुसार ३० दिनभित्र संसदमा विश्वासको....