एमाले

एमाले महाधिवेशन: महासचिवमा पौडेल र पोखरेलको चर्चा, पदाधिकारीमा आकांक्षी नै आकांक्षी

केन्द्रीय सदस्यका आकांक्षीहरूले भने आफैं नै आफ्नो उम्मेदवारी सामाजिक सञ्जालबाट गरिरहेका छन्। पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म लुम्बिनीबाट ५० बढी आकांक्षी देखिएका छन्। यसअघि नवौं महाधिवेशनमा पनि हालको लुम्बिनी प्रदेशबाट धेरै शीर्ष नेताहरू पार्टीमा पदाधिकारी तथा केन्द्रीय....