एमाले

एमाले महाधिवेशन: प्रधानमन्त्रीले सम्बोधन गर्ने

चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने छन्। नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्कने कार्यक्रम रहेको छ।....