एमाले विवाद

स्पष्टीकरण सोधेका सांसदलाई कारबाही नगर्ने एमाले ओली पक्षको संकेत

पार्टी एकताका लागी भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका लागि निरन्तर प्रयास गर्ने निर्णय गर्दै जारी १० औँ केन्द्रीय कमिटी बैठक आज बुधबार सकिने भएको छ।  केन्द्रीय कमिटीको पहिलो दिनको बैठकले वरिष्ठ नेता माधवकुमार....

एमाले केन्द्रीय कमिटी बैठक : स्पष्टीकरण निर्णय प्रक्रियामा, आइसकेको भने छैन

तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीको १० औँ बैठकमा फ्लोर क्रस गरेका पार्टीका २२ जना सांसदहरूसँग माग गरेको स्पष्टीकरणबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।  केन्द्रीय कमिटीको सोमबार....

फ्लोर क्रसबारे एमालेको प्रतिक्रिया : यो हुन्छ भन्ने थाहा थियो, पार्टीले कुनै एक्सन लिँदैन

तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठक पार्टीको साउन अन्तिममा हुने विधान अधिवेशनको तयारीमा केन्द्रित हुने एमाले पार्टी कार्यालयको सचिव शेरबहादुर तामाङले जानकारी दिए।  बैठकमा पार्टी निर्देशन विपरीत शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका नेता एवं सांसदको....



एमालेले विधान अधिवेशनको तयारी सुरु गर्ने  

ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी कमिटीको बैठकमा विधान अधिवेशनको तयारीबारे छलफल हुने नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।  नेम्वाङका अनुसार अब पाटी अधिवेशनको तयारी सुरु हुनेछ।  शुक्रबार बसेको स्थायी कमिटी बैठकले विवाद समाधान कार्यदलको १० बुँदे....

स्थायी कमिटीमा नेपाल पक्ष उपस्थित हुने एमाले नेता नेम्वाङको विश्वास 

तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बस्ने स्थायी कमिटीको बैठकमा नेपाल पक्ष आउने/नआउने अनुमान अहिले नगर्न उनले आग्रह गरे।  ‘उहाँहरूसँग छलफल गरेर नै बैठक बस्न लागेको हो,’ नेम्वाङले उकेरासँग भने ‘बैठकको एजेन्डा छलफलकै आधारमा टुङ्गिएको छ।’....