एमाले इन्चार्ज

एमालेको सुदूरपश्चिम इन्चार्जमा भट्ट र रावलको दाबी, पार्टीमा टकराब 

माओवादी केन्द्र र एमाले एकता हुनुअघि भीम रावल एमाले उपाध्यक्ष तथा सुदूरपश्चिम संयोजक थिए भने लेखराज भट्ट माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्ज थिए। पार्टी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रावल पार्टीका प्रदेश इन्चार्ज थिए भने....