उषा खड्गी

पूर्वमिस नेपाल उषा खड्गीको प्रसव पीडा र खुसी : श्रीमानसँग सम्बन्ध सुुध्रिने आशमा दोस्रो बच्चा जन्माएँ

यतिबेला भिजे, मोडलिङ र फेसन डिजाइनरका रुपमा व्यस्त रहेकी उषा केही सक्रिय मिस नेपालमध्ये पर्छिन्। विवाहपछि मात्र करिअरलाई अघि बढाएकी पूर्व सुन्दरीको वैवाहिक जीवन भने सफल हुन सकेन। दुई सन्तानकी आमा उषासँग प्रसवका तिता–मिठा धेरै....