इटालीमा घर

इटालीको यो सुन्दर सहरमा घर किन्दा पाइन्छ २५ लाख

इटालीको प्रेसिस सहरको ठूलो हिस्सा खाली गरिएको छ। यहाँ ठूलो संख्यामा घरहरु खाली छन्। यस्तो अवस्थामा मानिसहरूलाई बसोबास गर्न पैसा दिइन्छ। स्थानीय काउन्सिलर अल्फ्रेडो पालिसका अनुसार सहरको अर्थतन्त्रलाई पुनः गतिमा ल्याउन यो योजना बनाइएको....