आरजु राज

स्वास्थ्यको नियुक्तिमा आरजुको दबदबा : ट्रमा सेन्टरको जिम्मा जुनियर जोशीलाई 

मन्त्रालयले नियुक्तिको निर्णय गर्नासाथ जोशी ट्रमा सेन्टरमा गएर हाजिर समेत भइसकेका छन्। डा. जोशीले मङ्गलवार आफू ट्रमा सेन्टरको निमित्त निर्देशकमा नियुक्त भएको जानकारी दिए। उनले उकेरासँग कुरा गर्दै भने,‘आजै नियुक्त भएको हो। पत्र पाएर दर्ता....