अपुरो पूर्वाधार

जग्गा विवादले १७ वर्षमा पनि बनेन वीरेन्द्रनगरको २९ किलोमिटर चक्रपथ

चक्रपथअन्तर्गत व्यक्तिगत घर, जग्गा र संरक्षित वन क्षेत्र पर्ने हुँदा बेला बेला विवाद हुँदै आएको छ। अरू त अरू चक्रपथको सुरुको विन्दु सुब्बाकुनामै व्यक्तिको घरजग्गा परेका कारण सो ठाउँमा काम हुन सकेको छैन्। वडा नम्बर....

गम्भीर लापरवाही: हस्तान्तरण नहुँदै भासियो बुटवलको कालिका पथको फुटपाथ, कतै बनेकै छैन

हाल सडक निर्माणको काम जारी छ। तर सरोकारवाला निकायबाट अनुगमन भएको छैन। नियमन गर्ने निकायले खुला छोडेपछि होराइजन चोकदेखि इँटाभट्टी क्षेत्रसम्म दायाँ बायाँको फुटपाथ बिग्रिएको हो। गुनासो बढेपछि एमालेको अनुगमन सडक र फुटपाथ निर्माणमा निर्माण व्यवसायीले....

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: यातायातको व्यवस्था नहुँदा ट्रक र ट्र्याक्टर चढेर पुग्छन् यात्रुहरू, सहायक पूर्वाधार नबन्दा समस्याको चाङ

भदौ ३१ बाट भने जजिराले हप्ताको सातै दिन उडान गर्दैछ। विज एयरले यूएईको अबुधावीबाट कात्तिक १३ गतेदेखि हप्ताको तीन दिन यस विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्दैछ। त्यसबाहेक अन्य एयरलाइन्स कम्पनीहरूले पनि भैरहवाबाट उडान भर्न चासो देखाएका....