शिक्षक बिद्यार्थीका तीन चुटकिला

शिक्षक बिद्यार्थीका तीन चुटकिला

१)
शिक्षक  : १५ वटा फलको नाम भन बाबु
बिद्यार्थी : आँप, स्याउ, सुन्तला ( बिद्यार्थी रोकिन्छ )
शिक्षक : बल्ल त ३ वटा भयो , अरु १२ वटा भन ?
बिद्यार्थी :  एक दर्जन केरा

२)
शिक्षक : "बसन्तले मलाई मुक्का हान्यो" यसलाई अंग्रेजीमा टान्सलेट गर !
बिद्यार्थी : बसन्तपञ्चमी

३)
शिक्षक : ल भन दहीलाई अंग्रेजीमा के भनिन्छ ?
बिद्यार्थी : मिल्क स्लीपिङ्ग इन द नाईट अनि बिहान हेर्दा टाईट

 

१ असोज, २०७७, २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।