कान्तिपुर गाथा : कुतुबदेखि कान्तिपुरसम्म [अडियाे]

कान्तिपुर गाथा : कुतुबदेखि कान्तिपुरसम्म [अडियाे]

मानिसको ओठे भक्ति र फोस्रा नाराले के हुन्छ ?

आखिर कान्तिपुर नगर नराम्रोसँग क्षतिग्रस्त त भइसकेको छ वातावरणीय हिसावले। जे भए पनि नगर आत्मीय छ। नगरको सम्झना त्यतिबेला अझ धेरै आउँछ, जतिबेला हामी आफ्नो नगरबाट कतै टाढा अर्कै नगरमा, अर्कै अधिकृत सभ्यतामा, आफूलाई हराइरहेका हुन्छौं।

८ फागुन, २०७७, १८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।