बसन्तपुरमा चीर ठड्याइयो, विधिवत रूपमा होली सुरु (तस्बिरहरू)

बसन्तपुरमा चीर ठड्याइयो, विधिवत रूपमा होली सुरु (तस्बिरहरू)

काठमाडौं : काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको तीन तले चीर ठड्याइएको छ। आज (सोमबार) चीर ठड्याएसँगै फागु पर्व अर्थात होली विधिवत रूपमा सुरु भएको मानिन्छ।

फागुन शुक्ल अष्टमीको दिन बिहान ७ः४५ बजेको शुभ साइत पारेर बाजागाजासहित रंगीविरंगी ध्वजापताकाले सिंगारिएको चीर ठड्याइएको हो।

तस्बिरहरू :

१५ फागुन, २०७९, ११:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।