भावी प्रधानमन्त्रीमा गगनको दाबीले भोट बढाउँला कि घटाउँला !

भावी प्रधानमन्त्रीमा गगनको दाबीले भोट बढाउँला कि घटाउँला !

क्षेत्र नम्बर ४ मा यहाँका रैथानेसँगै सिन्धुपाल्चोक, नुवाकोट र ओखलढुङ्गाबाट बसाइ सरेकाहरूको पनि बलियो मत छ। ती जिल्लाको समर्थन यस अगाडि गगनको पक्षमा जाने गरेको थियो। यस पटक ती मत लैजान भट्टराईले राम्रै मिहेनत गरेको देखिन्छ।

ती जिल्लाको मत कतिको प्रभावित हुनसक्छ त्यसले पनि निर्णयमा प्रभाव पार्ने देखिन्छ।

२५ कात्तिक, २०७९, १९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।