के यीनै हुन् गोठाटारमा लाल मोहम्मदलाई गोली हान्ने सुटर ! ( भिडियो रिपोर्ट)

के यीनै हुन् गोठाटारमा लाल मोहम्मदलाई गोली हान्ने सुटर ! ( भिडियो रिपोर्ट)

कोसीपारि लज एन्ड होटेलमा रहेको क्लोज सर्किट टेलिभिजनको फुटेजका आधारमा गोठाटारमा सोमबार मारिएका लाल मोहम्मदको हत्यामा भारतीय नागरिक नितिन मदन आरोरा संलग्न रहेको देखिएको छ। घटना लगत्तै गेस्ट हाउसमा रहेको झोलै छाडेर उनी भागेका थिए।

 

प्रहरीले फेला पारेको झोलामा नितिन मदन आरोरा, पन्जाब लेखिएको कार्ड बरामद भएको छ। कार्डमा रहेको तस्बिर र होटेलको फुटेजमा देखिएका व्यक्ति एकै जना रहेको र ती व्यक्तिसँगै अर्का क्याप लगाएका व्यक्ति समेत रहेको देखिएको छ। 

६ असोज, २०७९, २२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।