वर्षापछि पनि धुम्मै छ काठमाडौं
काठमाडौँसहित आइतबार देशभरको मौसम बदली भएर हल्का वर्षा भयो। केही समयदेखि धुम्म बादल लागेकाले काठमाडौं उपत्यकाको मौसम खराब बनेको थियो।
आइतबार उपत्यकामा सामान्य वर्षा त भयो तर त्यसले बादल फटाउन सकेन। वर्गपछि पनि धुम्म बादल कायमै छ।
देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भए पनि आकाश भने खुलेन। आकाश नखुल्दा बायु प्रदूषण

चैत १, २०८२ आइतबार १८:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।