घण्टीभित्र लुकेको 'सुटर'को कथा: पत्रकार सिंघानियाको हत्यादेखि संसद भवनसम्मको यात्रा !
सुशासनको वकालत गर्ने दलबाटै एक यस्ता व्यक्ति सांसद चुनिएका छन्, जसले एउटा सञ्चार उद्यमीको हत्या गर्न सुटर र हतियार व्यवस्थापन गरेका थिए। ती हुन् धनुषा-२ का सांसद रामविनोद यादव। आज हामी उकेराको यो विशेष खोजमा माननीय यादवको विगत खोतल्दै छौँ।
फागुन ३०, २०८२ शनिबार २०:०५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।