भदौ २३-२४ : लुकाइएको प्रतिवेदनमा के छ ?

काठमाडौँ : के सत्ताको आडमा जे गरे पनि छुट पाइन्छ? के भदौ २३ र २४ गते भएको त्यो भयावह दमनको फाइल २०४६ अनि २०६२-२०६३ को रिपोर्ट जस्तै सधैँका लागि दराजमा थन्किन सम्भव छ ?

यो एउटा यस्तो प्रतिवेदन हो जसले हिजो प्रभावशाली दलका बलिया नेता भनिएकाहरुको निन्द्रा उडाइदिएको छ। कार्की जाँचबुझ आयोगले अरू कसैलाई होइन, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रभावशाली नेता रमेश लेखकलाई नै दोषी किटान गरेको छ।

यो प्रतिवेदनमा आखिर के लेखिएको छ? सरकारले यसलाई किन लुकाउन खोजिरहेको छ? र अब, यी शक्तिशाली नेताहरूमाथि कारबाही होला त? आजको यो विशेष ब्रिफिङमा हामी यही सनसनीपूर्ण प्रतिवेदनको भित्री रहस्य खोल्दैछौँ।

फागुन २६, २०८२ मंगलबार २२:२६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।