काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी भएका छन्।

उनले २४ हजार ५९२ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन्।

यसैगरी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ र एमालेका राजेश शाक्यले १ हजार ९०९ मत पाएका छन् ।

फागुन २२, २०८२ शुक्रबार १८:४१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।