काठमाडौं १० र ८ मा रास्वपा अगाडि, ३ मा कुलमान

काठमाडौं १० र ८ मा रास्वपा अगाडि, ३ मा कुलमान

काठमाडौँ : काठमाडौंको १०, ३ र ८ को प्रारम्भिक मत परिणाममा दुई ठाउँमा रास्वपाका उम्मेदवार र एक ठाउँमा नेपाल उज्यालो पार्टीका उम्मेदवार कुलमान घिसिङ अगाडि छन्।

१० मा रास्वपाका प्रताप विष्ट १२४३ मत सहित अगाडि छन्। उनलाई पछ्याउने नेपाली कांग्रेसका हिमाल कार्कीले २४६ मत पाएका छन्। काठमाडौं ८ मा विराजभक्त श्रेष्ठले १७२४ मत पाउँदा कांग्रेसको सपना भण्डारीको २०७ मत आएको छ।

क्षेत्र नम्बर ३ मा कुलमान घिसिङले १०४१ मत ल्याउँदा रास्वपाका राजु पाण्डेले ७४८ मत पाएका छन्।

फागुन २२, २०८२ शुक्रबार ०२:२७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।