रवि र कुलमानबीचको सातबुँदे सहमतिमा बालेन साक्षी, कुलमान उपसभापति, उज्यालोको नाम अभियानमा

रवि र कुलमानबीचको सातबुँदे सहमतिमा बालेन साक्षी, कुलमान उपसभापति, उज्यालोको नाम अभियानमा

काठमाडौं : कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको अस्तित्वका लागि उज्यालो अर्थतन्त्रसहितको अभियान चलाउने सर्तसहित कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीमा समावेश भएका छन्।

सहमतिमा सभापति रवि लामिछाने हुने र उपसभापतिको पहिलो नम्बरमा कुलमान हुने उल्लेख छ। त्यसपछिको वरियतामा डीपी अर्याल र स्वर्णिम वाग्ले रहनेछन्।

बालेन साक्षी बसेको सहमति पत्रमा पार्टीको नाम, चुनाव चिन्ह र पार्टी कार्यालय रास्वपाकै हुने उल्लेख छ।

सहमती पत्र

पुष १४, २०८२ सोमबार २१:०७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।