बिहीबार १० पुस, २०८२
क्रिसमस इभको उल्लास
काठमाडौं : इसाई धर्मावलम्बीले जिशश क्राइस्टको जन्मदिनको रूपमा डिसेम्बर २५ लाई मान्छन्। त्यही जन्मदिनको अघिल्लो दिन डिसेम्बर २४ लाई क्रिसमस इभको रूपमा मनाइन्छ।
आज डिसेम्बर २४ विश्वभरका इसाई धर्मावलम्बीहरूले पनि इभको रूपमा मनाइरहेका छन्। नेपालमा पनि इसाई धर्मावलम्बीसँगै गैर इसाईहरूले पनि इभ र क्रिसमस इभ मनाउने गर्छन्।
नेपालमा यसलाई कुनै धर्म विशेषको रूपमा भन्दा पनि रमाइलो गर्ने उत्सवको रूपमा मनाउनेहरू पनि बढ्दो देखिन्छ। क्रिसमस इभ गैर इसाई समूहमा पनि लोकप्रिय बन्दै छ।




पुष ९, २०८२ बुधबार २३:५४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।