अविकल्प अभिनेत्री भुवन : संगीतका उस्तादको घरमा जन्मिएर अभिनयको इतिहास बनाएकी कलाकार
तस्विर : दिपेश श्रेष्ठ ( पुराना तस्विर चन्दको अर्काइभबाट)
काठमाडौंको धोबीचौर। साँझ पर्नासाथ उस्ताद भैरवबहादुर थापाको घरभित्र महफिल जमिहाल्थ्यो। थापा रेडियो नेपालका पहिलो गायक अनि संगीत निर्देशक। तारादेवी, प्रेमध्वज प्रधान, नातिकाजी लगायतका गायक अनि संगीतकारहरू भेला हुने, गीत गाउने, संगीतको बहस गर्ने रिवाज नै थियो।
असार ९, २०८२ सोमबार १७:३५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।