कार अनियन्त्रित भएर धोबीखोलामा खस्यो

काठमाडौं : कार अनियन्त्रित भएर धोबीखोलामा खसेको छ। साढे छ बजे कामनपा वडा नम्बर २९ मदन भण्डारी कलेज नजिकै वारिपट्टि भक्तपुर मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीका पदम कार्कीले चलाएको बा.२१ च. ६६१४ नम्बरको कार खोलामा खसेको हो।
प्रहरीले चालकको उद्धार गरिएको थियो।
फागुन ४, २०८१ आइतबार २१:१६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।