अभिनेत्री पूजा शर्माले बल्ल बुझिन्' फिल्म चल्न निर्देशक,कलाकार भन्दा कथै चाहिने रैछ'

अभिनेत्री पूजा शर्माले बल्ल बुझिन्' फिल्म चल्न निर्देशक,कलाकार भन्दा कथै चाहिने रैछ'

काठमाडौँ : अभिनेत्री पूजा शर्मा फिल्म अनुसारका अभिव्यक्ति दिन खप्पिस छिन्। उनी फिल्म चलाउन जस्तो फण्डा गर्न पनि पछि नहट्ने अभिनेत्रीका रूपमा समेत परिचित छिन्। 

उनको हिजोको व्यवहारले फिल्म चल्नु बाहेक उनमा अर्को उद्देश्य देखिएको थिएन। फिल्म चलाउन कतिसम्म गर्न सक्छिन् भन्ने त अभिनेता पल शाहमाथि नाबालिग बलात्कारको अभियोग लाग्दा फिल्म चलाउन उनले देखाएको व्यवहारले नै देखाएको थियो। 

अहिले उनै शर्माले अभिनय गरेको फिल्म 'दान्भी' अहिले प्रचारको चरणमा छ। 'दान्भी'को फस्टलुकमा देखिएको पूजाको एक्सन अवतारको अहिले चर्चा भइरहेको छ। यही सेरोफेरोमा रहेर उकेराकर्मी भोला अधिकारीले उनीसँग गरेको छोटो भिडियो संवाद : 

२९ मंसिर, २०८०, १९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।